कांग्रेसद्धारा दग्नामका पहिरोपीडितलाई राहत वितरण

विकल्प न्यूज/ बेनी असोज २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडित लाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरोपीडित २४ घरपरिवारलाई काँग्रेस सभापति खमबहादुर गर्बुजा खम्बीरको पहलमा पीडितहरुको बर्गिकरण गरी राहत वितरण गरिएको हो । प्रभावितका आधारमा क,ख,ग र घ गरी क्रमशःदशहजार पाँच सय, छ हजार पाँच सय, … Continue reading कांग्रेसद्धारा दग्नामका पहिरोपीडितलाई राहत वितरण